हाम्रो बारेमा

मिलाप पोस्ट डटकम सरकारको आधिकारिक निकायमा दर्ता भई सञ्चालन भइरहेको आधिकारिक न्युज पोर्टल हो । समाजमा हुने गरेका भ्रष्ट्राचार , कुरितीका बिरुद्धमा शसक्त ढंगले कलम चलाउने दृढताका साथ बिकृति बिसंगतीलाई उजारगत गर्दै नागरिकहरुको आवाजलाई बुलन्द पार्ने कार्यमा यसले जोड दिदै आएको छ ।

हामी नागरिकहरुका आवाजलाई कलमको माध्यमबाट सरोकारवालाहरु समक्ष पुर्याउन लागि परेका छौ । नोट : मिलाप पोस्ट डटकममा प्रकाशित समाचार, समाचारको अंश वा सन्दर्भ सामाग्री हाम्रो अनुमति बिना साभार गरेको पाइएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने व्यर्होरा समेत जानकारी गराउदछौ । सम्पादक