यता अलैँची टिप्ने चटारो भाउ ओरालो लागेको छ

यता अलैँची टिप्ने चटारो छ, उता भाउ ओरालो लागेको छ, बागलुङको ताराखोला गाउँपालिकाको अर्गल गाउँमा अलैँची टिप्दै अम्मरबहादुर घर्ती दम्पती। किसानलाई अहिले अलैँची टिप्ने चटारो भए पनि भाउ ओरालो लागेपछि निरास भएका छन्।

तस्बीर- खेमराज गौतम (रासस)