खाँडी कपडा बुन्दै उद्धमी

साकेला गाउँपालिका–३ खिदिमामा कपासको धागोबाट खाँडी कपडा बुन्दै महिला उद्धमी। गाउँपालिकाले स्थानीय कच्चा पदार्थलाई प्रयोग गरेर खाँडी कपडा उद्योग तथा अल्लो प्रशोधन केन्द्र स्थापना गर्न पहल थालेको छ।

तस्बीर : केदार मगर (रासस)