कोरोनाबारे आमा समूहमा छलफल

कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि अपनाउनुपर्ने विधिका बारेमा बैठक बसी छलफल गर्दै डोटीको बडिकेदार गाउँपालिका–१ का आमा समूहका महिला।

तस्बिर : विमलबहादुर विष्ट (रासस)