श्रावन १५ ललितपुर, शंकर दत्त भट्ट। दक्षिन कोरियामा E9 कामदार र अन्य अलपत्र परेकाहरु आज काठमाडौँ आइपुगेका छन्। साउथ कोरियामा E9 कामदारका रुपमा कम गर्दै आएका, भिषा सकिएका साथै अन्य कामले गएका तर Covid 19 को कारण नेपाल आउन नपाएका आज ३० जुलाईमा त्रिबुवन अन्तरास्ट्रिय बिमान स्थल काठमाडौँमा आइपुगेका छन्।
जस मध्ये ३०० कामदार रहेका छन् भने केहि अन्य व्यक्तिहरु रहेका छन्। KL को विमानले 775000KW टिकट खरिद गरि NRNA को सहयोगमा जहाज नेपाल आएको हो। आज नेपाल आउनेहरु 238 जना सबैको PCR नेगेटिभ भएकाहरु मात्र नेपाल प्रवेश भएको निकट श्रोतले जानकारी गराउनु भएको छ। भने प्रत्येक व्यक्ति आफ्नो घर घरमै क्वारेनताईन बस्ने प्रतिबद्धता गरेको पनि जानकारी दिएका छन्।