श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको बताए।
नेकपा नेता यज्ञबहादुर केसीका अनुसार सीताले केही वर्ष पहिले छातिको अपरेसन गरेकी थिइन्।