कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेदवारको निधन

काठमाडौं, अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेदवार ह’र्मन केनको कोरोना संक्रमणबाट नि’धन भएको छ । कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका केनको ७४ बर्षको उमेरमा नि’धन भएको हो ।

हर्मन केन अमेरिकामा कोरोनाको संक्रमणबाट ज्यान गु’माउने हा’इप्रोफाइल पब्लिक फि’गरमध्येका एक हुन् । उपचार सुरु हुनुभन्दा २ साता अगाडि उनी ओक्लोहोमामा ट्रम्पको चु’नावी र्यालीमा सहभागी भएका थिए ।चौथो चरणको क्या’न्सरबाट बचेका केनले चु’नावी र्यालीको एउटा तस्वीर समेत सार्वजनिक गरेका थिए । जसमा कसैले पनि मास्क लगाएका थिएनन् भने सामाजिक दुरीको मा’पदण्ड पनि पा’लना गरेका थिएनन् ।

ट्रम्पको अ’भियानले उक्त र्यालीमा सहभागी हुने सबैको तापक्रम मापन गरिएको बताएको थियो । ह्याण्ड से’निटाइजर र मास्क पनि वितरण गरिएको थियो तर प्रयोग गर्न अनिवार्य भने गरिएको थिएन ।ह’र्मन केनले सन् २००० को राष्ट्रपतिको चु’नावमा रि’पब्लिकन प्राइमरीमा उम्मेदवारी दिएका थिए । तर पछि उनले उम्मेदवारी फि’र्ता लिएका थिए ।

उनले सन् २०१२ मा पनि राष्ट्रपतिका लागि उ’म्मेदवारी घो’षणा गरेका थिए । गतबर्ष ट्रम्पले उनलाई फे’डरल रि’जर्भ बोर्डमा ल्याउन खोजेका थिए । तर केन आफैले उक्त बो’र्डमा नबस्ने भन्दै बाहिरैबाट ट्रम्पको स’मर्थन गर्दै आएका थिए । एजेन्सी