तपाइहरुको माया , साथ र सपोर्ट्को कारण नेपाल अाईडल गायक अाईडल गायक बुद्ध लामा dancing with the starको फाईनल राउन्डमा प्रबेश भएको छ। यदि तपाईंलाई बुदिका टिम मन पर्छ भने धेरै भन्दा धेरे भोट गर्नुहोला
हाम्रो यो जोडीलाइ बिजय भएको हेर्न चाहनु हुन्छ भने धेरै भन्दा धेरै भोट गरेर साथ दिनु हुन्छ भन्ने आशा राखेको छौ।
हामीलाई भोट गर्नको लागि IME Pay को App Download गरेर Code 01 मा भोट गर्न सक्नु हुनेछ।