एजेन्सी : भारतको केन्द्रीय गृहमन्त्री अमित शाह को’रोना संक्रमित भएका छन् । आफू को’रोना संक्रमित भएको जानकारी उनले आइतबार दिउँसो ट्वी’ट मार्फत सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको बताए। ‘को’रोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र को’रोना रिपोर्ट पोजेटिभ आयो ।’ ‘मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइ रहेको छु,’ शाहले ट्वीट गरेका छन् । साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध गरेका छन् ।
गृह मन्त्री शाहले आफूमा काे’राेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटर मार्फत् जानकारी गराउनु भएकाे हाे । उहाँले ट्वीट गर्दै भन्नु भएकाे छ, ‘काेराे’नाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’ साथै उहाँले आफ्नाे सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसाेलेसनमा बस्न भन्नु भएकाे छ ।