काठमाडौं – संसारमा अचम्मका स्थानहरु छन्, जहाँका कतिपय कुरा सुन्दा पनि पत्याउनै सकिदैन ।सामान्तया आमा बाबुले आफूबाट जन्मने छोरा छोरी राम्रो हो भन्ने चाहान्छन् ।
आज भोली बच्चा राम्रो होस् भनेर गर्भावास्थामा आमालाई विभिन्न प्रकारका खाने कुरासमेत खुवाइन्छ । तर, संसारमा यस्तो पनि एक ठाउँ छ, जहाँ राम्रा बच्चा जन्मिए भने मृत्युदण्ड दिइन्छ ।हामी कुरा गरिरहेका छौँ कि, जारवा जनजातीको बारेमा ।
त्यहाँको समूदायले गोरा बच्चा जन्मिए भने मार्ने गर्छन् । त्यहाँका महिलालाई गर्भावस्थामा रगत खुवाइन्छ ताकि बच्चा कालो होओस् । यही कारण त्यहाँ यो परम्पराको रुपमा चलिरहेको छ ।