गोर्खा ,पालुङ्टार नगरपालिका ९ बिर्दिबजारमा रहेको मिरकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यलयबाट अाज राति ५ लाख १८ हजार २१० रुपैयाँ चोरि भएको छ।
कर्मचारी सुजता बिहान करिब १० बजे कार्यलय अाईपुग्दा गेट खुल्ला देखेपछि भित्र गएर हेर्दा सम्पुर्ण दराज खोलिएको अबस्थामा देखिएपछि चोरि भएको अाशंका भएपछि संस्थाको प्रमुखलाई जानकारी दिएको रहेछ।
रातमाटे प्रहरीकार्यलय सेराबाट खटिएको नेपाल प्रहरी टोलि र पालुङटार ९का वडा प्रमुख घटनाको अनुसन्धान गर्दै……
पूरा विवरण अाउन बाँकि