गोर्खा , पालुङ्टार नगरपालिका ९ ,साविक मिरकोट छरछरे निवासी सुक बहादुर तामाङको फोक्सो र घाँटिमा क्यान्सर भएको छ।उनको परिबारमा २ छोरा,१छोरी र श्रीमति हुनुहुन्छ । सुक बहादुर भन्नुहुन्छ भारतमा ड्राइभर काम गर्थे त्यसबेला सानो पिलो जस्तो थियो ठिक हुन्छ होला भनेर कसैलाई भनिन पछि ठुलो हुदै गयो त्यसपछि नयाँ दिल्लीको मेडिकलमा चेक गर्दा क्यानसर भएको छ भन्ने रिपोर्ट अायो त्यसपछि जिन्दगीमा ग्रहण लाग्यो तेहि मेडिकलमा रोएर बसे तर कसैले केहि सहयोग गरेन । रुदै नेपाल फर्किए।
कोरोनाको समय भएकाले निकै कठिनका साथ नेपाल अाए।त्यसपछि भरतपुरको क्यानसर मेडिकल गए। हिजोआज हरेक २१ दिनमा १ वटा किमा राख्नु पर्ने हुन्छ । घरको अार्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्ने सकेको छैन ।यदि तपाईहरुले केही सहयोग गरे म बाँच्ने छु।
पालुङ्टार नगरपालिकाका प्रमुख र वडा प्रमुखले सुक बहटदुरलाई उपचारको लागि सहजीकरण प्रबन्ध गरिसकेको छ । सुक बहादुरको केही दिनमा शल्यक्रिया गर्न सके उनको जीवन बच्ने सम्भावना रहेकाले केही अार्थिक सहयोग गरिदिन सम्पुर्ण देशबिदेशमा रहनु भएका दाजुभाइ ,दिदिबहिनीलाई अनुरोध गर्दछु।
थप जानकारीको लागि सम्पर्क
पुनम लामा (पिडितको श्रीमति) 9816684235(punam lama , Nepal SBL Bank Limited A/c number 21815241401498)
समीप अधिकारि ( सामाजिक अभियन्ता) 9845342276
Milappost 9806679022