हेर्नुस त छोरिको कर्म एकचोटि सबैले सुन्नु होला

हेर्नुस त छोरिको कर्म एकचोटि सबैले सुन्नु होला । रानिटारका खान्दोके राणि प्रेम माया तामाङको यो पिडादायि गीतले जो कोहिको मन छुन्छ । हामिले फेरि पनि तपाईहरुको माझमा मार्मिक खान्दोके सेलो गीत लिएर आएका छौं।