क्यान्सरपीडित तामाङलाई सहयोगी हातहरूको खाँचो-समीप अधिकारि

घाँटी र फोक्सोमा क्यान्सर भएको लक्षण देखिएपछि उपचार गर्दागर्दै पैसा सकेपछि विगत केहि महिना अगाडी पालुङटार नगरपालिका वडा नम्बर ९ का तामाङको उपचारको लागि आर्थिक संकलन गर्ने काम गरियो |

देश तथा विदेशमा रहनुभएका मनकारी ,सहयोगी भावना भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सुक बहादुर तामाङको उपचारको लागि केही पैसा पठाउनुभएको भएको छ भन्ने औपचारिक जानकारी आएको छ |

श्री चन्द्र बहादुर तामाङको अध्यक्षतामा कतारबाट नेपाली रुपैयाँ त्रीयासी हजार तीन सय दुई रुपैयाँ सामाजिक अभियन्ता श्री समीप अधिकारीको नाममा पठाउनु भएको पैसा आज हस्तारण गरेका छन् ।

थप जानकारीको लागि सम्पर्क
पुनम लामा (पिडितको श्रीमति) 9816684235(punam lama , Nepal SBL Bank Limited A/c number 21815241401498)
समीप अधिकारि ( सामाजिक अभियन्ता) 9845342276
Milappost 9806679022