गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की रु. ९५,००० घुससहित अख्तियारले पक्राउ गरेको छ ।
प्रदेश सरकारको लगानीमा ठेकेदार कम्पनी वन्जु कान्सट्रशनद्धारा रु.२३,००,०००।– निर्मित किचेत सडक पूरा भइसक्दा पनि भुक्तानी गर्न आनकानी गरी ढिलासुस्ती गरी ठेकेदार कम्पनीसँग ३–४ प्रतिशत घुस मागेको र उक्त रकम निज कार्कीले लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।
उक्त घुस प्रकरण गाउँपालिकाका लेखाअधिकृत अर्जुन सापकोटा पनि संलग्न भएको खुल्न आएको हुँदा नीज सापकोटलाई पनि पक्राउपुर्जी जारी गरी पक्राउ गर्ने तयारी गरिहेको बुझिएको छ ।
पुजा कार्की सँग भएको कुराकानी तलको भिडियो हेर्नुहोला