देवी घर्ति मगर को आवाजमा रहेको “फाटेको चोली” बोलको गीत सार्वजनिक

देवी घर्ति मगर र चेत बुढाथोकीको आवाजमा रहेको “फाटेको चोली” बोलको गीत सार्वजनिक भएको छ ।

बाध्यताले विदेशिएको एक युवकको कथालाई गीति कथाको मध्यम बाट देखाउन खोजिएको छ । चेत बुढाथोकीको सब्द संगीत रहेको गीतमा सारिका केसी चेत बुढाथोकी र बाल कलाकारको रुपमा पछिल्लो समय सामाजिक संजालमा भाइरल भएका सचिन परियारको अभिनयलाई देख्न सकिन्छ ।

गीतको भिडियोमा अजय रेग्मीको छायांकन,लक्ष्मान् चौहान को सम्पादन र मिलन बिस्वकर्मको निर्देशन रहेको छ । “फाटेको चोली” टिम लाई सफलताको सुभकामना ।