तीन जना सवार मोटरसाइकल दुई जना सवार अर्को मोटरसाइकलसँग ठो क्कि ए को छ । तिब्र गतिका दुबै मोटरसाइकल आपसमा जु’ध्दा २ को मृत्यु भएको छ भने तीन घाइते भएका छन् । या सिरहाको घटना हो ।
जिल्लाको नरहा गाउँपालिका–२ पानबारीमा दुईवटा मोटरसाइकल एकआपसमा ठ क्क र खाँ दा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार स ६ प ९१५१ र स ८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठ क्क र खा ए का हुन् ।
मृत्यु हुनेमा स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक विष्णुपुर गाउँपालिका–४ का २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घाइते भएका स ६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको विराट नर्सिङ होम र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको लहान नर्सिङ होममा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । सांकेतिक तस्वीर