नेपाली भूमि कालापानी क्षेत्रको लिपुलेक र लिम्प्याधुरामा भारतियले कब्जा गरेको लामो समय भइसक्दा पनि नेपाल सरकारबाट उचित पहिल भएको छैन् ।
सो भारतियले कब्जा गरेको कालापानी क्षेत्र हाम्रो थियो , हो र हुनुपर्छ भन्ने नेपालसरकार संग जौडदार माग गर्दै सञ्चालन गरिएको मिलाप पोस्टले समाजमा भएका सबै खाले विषय वस्तुको गहिराइमा पुगेर हरेक कोण बाट सत्य,तथ्य र निष्पक्ष रुपले ति विषय वस्तुलाई समाचारको रुप दिनु हाम्रो पहिलो धर्म हो ।
सथै नेपाली भाषाको यस पोर्टलले समाचार,विचार,मनोरञ्जन , जनाकारी , स्वास्थ्य तथा जीवन शैली , विज्ञान र प्रविधिका समाचरलाई सबै भन्दा पहिला तपाई सम्म पुर्याउन अहोरात्र खटिने छ । साथै , हाम्रा सामाग्रीमा पाठक वर्ग बाट प्राप्तहुने सकारात्मक अथवा नाकारात्मकदुबै खाले प्रतिक्रियाको हामी सम्मान गर्दछौ । तर दुबै खाले प्रतिक्रिया दिँदा यहाँहरुले सभ्य तथा मर्यादित भाषा प्रयोग गर्नु हुने छ भन्नेमा मिलाप पोस्ट विश्वस्त छ ।