गुल्मीमा एक पछि अर्को घटना सार्वजनिक हुन थालेका छन् । घरमा रहेकी भाउजुलाई देवरले कर णी गरेको घटना सार्वजनिक भएको छ । महिलाका श्रीमान अहिले आफ्नो श्रीमतीलाई न्याय दिलाउन भन्दै कानुनी उपचारमा छन् । घरमा रहेकी भाउजुलाई देवरले नै अनैतिक काम गरेको घटना सार्वजनिक भएपछि छिमेकीहरुले दाईलाई त्यस्ती श्रीमतीलाई छोडिदे भन्ने गरेको श्रीमानले बताएका छन् ।
मेरो श्रीमतीको गल्ती छैन, आफ्नो भाई भनेर मैले माफी दिन मिल्दैन, दाई भन्छन्, समाजले मलाई त अनेक भनेर सम्झाएका छन् तर मैले भाईलाई माफी दिन्न । घटनामा संलग्न महिला भन्छिन्, आज म माथि जाइलाग्ने देवर भोली मेरा छोरीलाई पनि यस्तै नगर्ला भन्न सकिन्छ । आफ्नै भाउजु नभन्ने देवरले झन गाउँका चेलीवेटीलाई बाँकी नराख्ने बताइन् ।
उनले घटना भएको दिन देवरले भाउजु हजुर कहाँ हुनुन्छ भाउजु भनेर फोन गरेका थिए, महिला भन्छिन्, म आउँछु भाउजु केही मिठो खानेकुरा दिनुहोला भनेको थिए । मैले श्रीमानलाई मिसकल गरे श्रीमानको मोवाइलमा पैसा नभएर होला श्रीमानले रेस्पोन्स गर्नुभएन । राती १० वजे देवरले मिठो चिज खान दिनेभए आउँछु भने पछि शंका लागेर श्रीमानलाई मिसकल गरेकी थिए तर श्रीमानले फोन फर्काउनु भएन ।
श्रीमानलाई मिसकल गरेपछि आफु छोरालाई काखमा लिएर सु ते को बेलामा देवर भेन्टिलेटरमा लिस्नो लगाएर माथिल्लो तलामा चढेको बताइन् । श्रीमान नन्दको घरमा आगलागी भएका कारण सहयोग गर्न उतै गएका थिए । कानमा एयरफोन लगाएर मोवाइल वजाएर वेडमा थिए, कान्छा देवर आएर ढोका खटखटाए, ढोका नखोलेपछि झ्याल खटखट गर्न थाले, झ्याल ढोका नखोलेपछि घर भरीको बत्ती बन्द गरिदिएछन्, सबै अँध्यारो भयो, त्यही बेलामा माथिल्लो तलावाट मोवाइलको लाइट देखे उनी भन्छिन्, ढोका खोलौं भने अरु मान्छे ल्याएर राखेको छ की भन्ने लाग्यो । सोच्दासोच्दै देवर आएर मेरो लुगा फालिदिइहाल्यो र त्यसको काम सक्यो । त्यो ढोका बाहिर निस्कदा म पनि उसको पछि पछि बाहिर निस्किए ।
उसले आफै गल्ती गरेर के प्रमाण छ जे सुकै गर भन्दै हिडेको उनले बताइन् । घटना पछि महिलाले अरु गाउँलेलाई बोलाउन थालेपछि देवर भा ग्न लागेको बताइन् । उनले त्यसको पछि पछि गएर प्रमाण सहित उसलाई पक्राउ गर्न थालेको बताइन् । त्यसपछि के भयो यो भिडियोमा हेर्नुहोला