गायक साजन लामा र पवित्रा गुरुङको आवाजमा ‘यो माया भन्ने चिज’ सार्बजनिक

चलचित्र खबर, काठमाडौँ – द ब्भ्वाइस अफ नेपाल सिजन २ का नव गायक साजन लामा र पवित्रा गुरुङको आवाजमा रहेको ‘यो माया भन्ने चिज’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ |

गायिका गुरुङ्कै शब्द र संगीत रहेको गीतमा रोशन बालुवाको एरेन्ज रहेको छ भने भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् |साजनले यो भन्दा अघि आसुसेन लामाको शब्द र संगीतमा रहेको ‘मुइया पिरिम’ बोलको गित गाइसकेका छन् |