तनहुँको परेवा डाँडामा परेवाको मूर्ति

व्यासनगरपालिका–१० स्थित परेवा डाँडामा निर्माण गरिएको परेवाको मूर्ति। उक्त स्थानमा पहिला प्रशस्त मात्रामा परेवा पाइने भएपनि पछिल्लो समय लोप हुँदै गएकोले ऐतिहासिक स्थलको संरक्षण गर्न यो अभियान थालेको हो।

वडा कार्यालयले करिब तीन लाख रूपैयाँ भन्दा बढिको लागतमा उक्त मूर्ति निर्माण गरेको हो। तस्बीरः सानेबहादुर नेपाली, रासस