१२ बैशाख, काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो ।
कोलकाताले पूरैब ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो । जवाफमा राजस्थानले ४ विकेटको खेला सकिँदानै १३४ रन बनाएको हो ।
राजस्थानको यो दोस्रो जित हो । कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ ।