गुल्मी । अर्कैको घर , त्यसमा पनि साघुरो कोठामा बाबु–आमा ३ छोरा –छोरी सहित ५ जनाको परिवारको भान्छा र सुत्ने कोठा एकै ठाउँ छ । जहाँ प्राय: दिनहुँ आफ्नै बाबुद्धारा नावालिका छोरी क र णीको सिकार हुदै आएको आफ्नै आमालाइ थाह छैन वा निगरानी छैन । त्यस परिवारको जिविका चलाउने मुख्य पेशा बनाउदै आएका थिए बाबुले धामी काम तर त्यसको कमाई पनि जाड रक्सिमा खर्चिदा आमा निमेक मजदुरीमा नगए चुलो चल्न मुस्किल ।
शुक्रवार गुल्मीको सदरमुकाम तम्घास भित्रै बाबू द्धारा १४ बर्षिया छोरी पटक पटकको क र णी पछी ग र्भ धा र ण र कु क र्मी बाबू पक्राउको समाचार बाहिरिए पछि हामी पि डि त बालिकाको अवस्था बुझ्न शनिवार विहान सदरमुकाम तम्घासबाट करिव १५ मिनेटको बाटो हिँडेर रेसुङ्गा नगरपालिका ८ स्थित उनी बस्ने स्थानमा पुग्यौं । एकान्त स्थानको एक्लो घर । बिकृति, बिसङ्गतिको अ खडा ठानेर छिमेकीले वास्तै नगर्ने गरेको पाइयो ।
तीन चार दिन यता बाबुले छोरी ग र्भ धा रण ग रा एको कुरा बाहिरिए पनि छिमेकिहरु हामी पुगे पछि मात्र त्यस घरमा पुगे । घर्मियाममा पनि बिहान बेलुका न्यानो कपडा लगाउनु पर्ने तम्घासको चिसो मौसम । त्यस माथी रेसुङ्गा लेकको काखमा ओसेप लाग्ने उनी बस्ने झुपडी । ती पिडित बालिका हात खुट्टा पुरै सुन्निएर अगेनामा आगो ताप्दै खुट्टा सेकाउदै थिइन ।
गम्भीर स्वास्थ्य अबस्थामा पुगेकी छोरी तर आमालाई मजदुरी गर्न जाने तयारिको चटारो थियो । अन्य दुई स साना छोरा छोरी कलेटी परेको शरीर लिएर बारिमा खेलिरहेका थिए । आमाको मुहारमा बाबू द्धारा छोरी पिडित बनेको पी डा खा सै झल्किन्थ्यो । छोरी माथी बाबुले पटक पटक यस्तो ब्यबहार गर्दा तपाईले किन निगरानी गर्नु भएन ? भन्ने प्रश्नमा उनको एक ठस्को जवाफ थियो ! खै मैले थाहै पाइन ।
त्यस पछि पीडित छोरीलाइ सोधियो ।
उनले भनिन ‘१३ वर्षको उमेर देखि बाबुले सधै कु कर्म गर्दै आउनु भएको थियो । उहाँ त्यो पल्लो बिस्तरामा सुत्नु हुन्थ्यो । आमा निदाए पछि मेरो बि स्त रामा आउनु हुन्थ्यो । कसैलाई भनिस भने मा रे र फ ल्दि न्छु । पुलिस कहाँ उजुरी गरे दुई तीन दिनमा निस्किन्छ र सबलाइ मा र्दि न्छु भनेर ड र दे खा ए पछि कसैलाई नभनिकी हुँ ।’उनी आफू ग र्भ वती भएको थाह नभएको बताइन् । अँस्ति स्कुल्मा औ सधिको च क्की खान दिए पछि म सुन्निएर अस्पताल गए पछि मात्र थाह भएको उनले सुनाइन ।
धामीको घर गाँ जा को अ ख डा
स्थानीयबासी हिमबहादुर भलामीका अनुसार उनका बाबू १५ / १६ बर्ष अघि बाग्लुङबाट आएर तम्घास आसपास कै महिलालाई बिबाह गरि बसेका थिए । धामी काम गर्न उनी प्राय साँझको समयमा हिड्थे र घरमा पनि साँझमा बोलाउथे । गाँजाको लतमा लागेका युवाहरु उनको घरमा सधै आउने गर्दथे । आफुले पनि गाँजा खाने र युवाहरूलाई पनि दिने भएकोले स्थानियले घृ णा गरेर त्यस घरमा हिमचिम गर्ने गर्दैनथे ।भलामी भन्छ्न १०बर्ष अघि गाजा कान्डमा उनी पक्राउ परेका थिए । पछि छुटे पछि छुटेका थिए । त्यसैले पनि त्यति बेलाको उदाहरण दिदै छोरी र परिवारलाई क डा दमनमा राखेका थिए ।
भलामी ती पि डि त बालिकाको बि च ल्ली प्रती सरकारी निकाय र अन्य दयालु मनको ध्यान जानू पर्नेमा जोड दिन्छ्न । उनी भन्छ्न ‘यी बालिकालाई उपचारको खाचो छ तर के गर्ने घरमा खाने खर्च समेत छैन । उनकी आमाले उनको उपचार गर्ने कुनै उपाय नभएको बताइन् । प्रहरीले शुक्रबार उनको पे ट मा करिव २० ह प्ताको ग र्भ र हे को ब ताए पनि उनको पेटको आकार हेर्दा त्यो भन्दा बढी भएको स्थानीयको अनुमान छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले आफ्नो क र्तु त छिमेकमा सनसनी फैलिन थाले पछि उनी पुख्र्याैली घर बाग्लुङ्ग्मा जग्गाको काम छ भन्दै हिडेका थिएर त्यही बाट पक्राउ गरि शुक्रवार जिल्ला अदालतमा म्यद थप गरि अनुसन्धान अगाडि बढाइएको छ ।
यो पनि, वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जो’खि’म न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण गराइएको हो ।
आयोगले विज्ञहरुसँग गरेको परामर्शअनुसार वायु प्रदूषणबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । हालै देखिएको अत्यधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहर जलाउने काममा नियन्त्रण गर्न र सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउन सकिन्छ ।
गत शुक्रबारदेखि काठमाडौँै उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा अ सर परेको थियो । यस सम्बन्धमा आयोगले नियमितरूपमा अनुगमन गर्नुका साथै आयोगमा सरोकारवालासँग छलफल गरेको जनाएको छ ।
पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्यधिकरुपमा देखिएको सञ्चार अनुगमनबाट पाइएको जनाएको छ । सुक्खायाम, अत्यधिक ड ढेलो तथा पश्चिमी वायु क म जोर भएका कारण केही दिनयता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्यन्तै ख राब अवस्थामा रहेकाले मानव स्वास्थ्यमा ग म्भी र अ स र पर्न सक्ने वातावरण विज्ञहरुले छलफलको क्रममा सुझाव दिएका छन् ।
वायु गुणस्तर मापन सूचक (एक्युआइ) अनुसार गत आइतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर तीन सयभन्दा बढी पुगेको देखिएकाले ज्येष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीमा अ त्यन्तै जो खि म हु ने हुनाले स चेत रहनुपर्ने विज्ञहरुले ध्यानाकर्षण गराएका थिए । सोहीअनुसार सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको थियो ।