Samip Adhikari-पालुङटार९ जन्मघर भै हाल राजधानीलाई कर्मथलो बनाउदै आउनु भएका युवा ब्यबसायी द्वय इश्वरीनिधि पाण्डे (दिपक) र कबिन्द्र बुर्लाकोटी ले पालुङ्टार ९ वासीका निमित्त आफ्नै खर्चमा करिव 1 लाख 50 हजार लागत बराबर को स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको छ !
सामाग्री हरु :- (1) oxygen co ncentrator (अक्सिजन उत्पादन गर्ने मेसिन) 2) sergical masks, 3) sergical Gloves , 4) Oximeter , 5) thermometer , 6) PPE , 7) emergency oxygen spray 8 ) बिरामी बोक्ने स्टेचर
वार्ड मा जिम्मा लगाएको छ ! वार्ड कै रोहबरमा आबश्यक पर्नेलाई बाढ्ने छ !