असार १० देखी विद्यालय खोल्ने मन्त्रालय आजको निर्णय को खबर : विद्यालय सञ्चालन गर्ने मिति तोकियो ! वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार ११ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।
बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुतथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन्