१० असार, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र कोलम्बियाको खेल जारी छ ।
समूह चरण अन्तर्गत ओलम्पिक स्टेडियममा जारी खेलमा घरेलु टिम ब्राजिल पहिलो हाफमा कोलम्बियासँग १–० ले पछाडि परेको छ ।पाहुना टोली कोलम्बियालाई अग्रता दिलाउन लुइस डियाजले १० औं मिनेटमा गोल गरेका छन् । समूह बीमा रहेका यी दुई टोली शिर्ष दुईमा रहेका छन्।