२५ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखविरुद्ध नाराबाजी गरिरहेका छन् ।