गाएक चेत बहादुर बुढाथोकिको “देउन माया सुन्तला तिम्रो बारीको “आज सार्वजानिक गर्ने

गितसंगितको क्षेत्रमा एक छुट्टै पहिचान बनाउन गाएक चेत बहादुर बुढाथोकि आएका छन् । आज देउन माया सुन्तला तिम्रो बारीको गीतको बोलको गित सार्वजानिक गर्न व्यास्त छन्। ,सब्द संगीत चेत ब. बुढाथोकी ,गाएक ÷गायिका सुनिता बूढा छेत्री र चेत ब. बुढाथोकीले दिएका छन् । एरेन्ज ः दिनेश राज बाह,मिक्सीः एच .बि .एन किस्मतले गरेका हुन् । यस गित द पिक स्टुडियोमा रेकर्ड गरेका थिए ।

भिडियो क्यामेरा ः अजय रेग्मी सम्पादन ः पदम सुबेड़ी ,कलर ः मिलन बिश्वोकर्मा ,आर्टिस्ट ः शरिका के. सी, बिजय पुन, विना,बिश्वोकर्मा, र चेत ,डान्स ः माधब श्रेष्ठ ,मेकअप ः सरोज बुढाथोकी ,निर्देशन ः चेत ब. बुढाथोकी आफैले गरेका हुन ।