गोर्खाको पालुङटारमा बढ्दो राजनीति ध्रुविकरण भएको छ। पालुङाटार नगरपालिका वडा ९ सेरा बजारमा अाज जसपले पाटि प्रबेशको कार्यक्रम अायोजना गरेका थिए । सो कार्यक्रममा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई ,हिसिला यमि र गण्डकी प्रदेशका संसद हरिशरणको उपस्थिति थियो।
उक्त पाटि प्रबेश कार्यक्रममा डा बाबुराम र हरिशरणले अाफ्नो पाटि जनताको लागि सधै रहेको दाबि गर्नुभयो।
अाजको पाटि प्रवेश कार्यक्रममा २३६ जनाले नेकपा र नेपाली काङ्ग्रेस छाडेर जनता समाजवादि पाटिमा प्रवेश गरेका छन्। जसपमा विशेषगरी युवाहरुको जमात देखियो।
केही तस्बिरहरू /अामोश लामा “ईन्द्र”
